सुनसरी जिल्लाकाे दक्षिणी भेगमा अवस्थित श्री इलाका प्रशासन कार्यालय, हरिनगरा,
सुनसरीमा यस कार्यालय तिन ओटा गाउपालिकाहरु (हरिनगर गाउपालिका, देवानगञ्ज गाउपालिका र बर्जु गाउपालिका) का सवै वडाहरुका नागरिकहरुलाई नागरिकता प्रमाणा पत्र, जातियता सिफारिस पत्र, राहदानी सिफारिस र नावालक परिचय पत्र लगायतका सवै प्रशासनिय कामकाजहरु सेवाग्राहीहरुलाइ सहज रुपमा सेवा प्रदान गरिन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हरिनगरा, सुनसरी .