नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हरिनगरा, सुनसरी


निर्वाचन पछि कार्यालयकाे दैनिक काम पुर्ण सुचारु

स्थानिय तह निर्वाचन २०७४ समयमा कार्यालयमा कार्यरत प्राय सवै कर्मचारीहरु निर्वाचन सम्पन्न गराउने कार्यामा जिल्लाका विभिन्न स्थानमा खटि गएकाका कारण कार्यालयकाे दैनिक  सेवा केहि समय अवरुद्ध भएकाेमा  अहिले पुर्णरुपमा सञ्चालन भएकाे छ ।केहि समय अवरुद्ध भएकाेले हाेला हाल दैनिक सेवाग्राहिकाे चाप केहि वढेकाे महसुस भएकाे छ । मतदाता नामावलिमा नाम प्रविष्ट गराउने समय सिमाले हाेला प्रतिलिपि नागरिकता लिने सेवा ग्राहिकाे पनि उल्लेखनिय  चाप बढेकाे छ ।दैनिक सरदर ५० वटा नया नागरिकता तथा प्रतिलिपि सरदर ८ वटा सम्म वितरण गरिएकाे छ  । कर्मचारिकाे अभावमा कार्य सम्पादनमा कठिनाइृ भएकाे महसुस गरिएकाे छ ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय