नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हरिनगरा, सुनसरी


बजार अनुगमन सम्बन्धमा

श्री गाविसको कार्यालय हरिनगरा / राजगञ्जसिनवरी / चिमडी / रामगञ्ज बेलगछिया / अमडुवा / अमाहिबेल्हा/ कप्तानगञ्ज /देवानगञ्ज / साहेवगञ्ज / गौतमपुर / रामनगर भुटाहा/घुस्की/बसन्तपुर ।


प्रस्तुत विषयमा दशैतिहार, छठ पर्व लगायतका चाडवाडको समयमा उपभोक्ता ठगिन सक्ने हुँदा त्यसतर्फ गम्भीर हुदै त्यस्ता गतिविधि रोक्न तहाँ कार्यालयको समेत भूमिका हुने हुँदा सो निम्ति संयुक्त बजार अनुगमन निर्देशिका २०६९ अनुसार जुनसुकै समयमा बजार अनुगमन हुन सक्ने र देहायका विवरण दुरुस्त राख्न सूचना प्रकाशित गरी अनुगमनका लागि तयारी अवस्थामा रहनुहुन अनुरोध छ ।

१.       १. मूल्य सूची दुरुस्त हुनुपर्ने

२.       २. साइनबोर्ड राख्नुपर्ने

३.      ३.  व्यवसाय दर्ता/ नविकरण गर्नुपर्ने

४.       ४. नापतौल प्रमाण पत्र दुरुस्त हुनुपर्ने

५.       ५. लेवल( उपभोक्ता हित संरक्षण ऐन २०५४ को दफा ९ अनुसार)

६.     ६.   म्याद नाघेको सामग्री वेच्न नहुने,

७.    ७.    PAN/VAT मा दर्ता भएको हुनुपर्ने,

८.       ८.  बिल दिने लिने प्रकृया हुनुपर्ने


बोधार्थ

श्री ईलाका प्रहरी कार्यालय हरिनगरा/ चिमडी/ देवानगञ्ज/ सितागञ्ज

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय