नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हरिनगरा, सुनसरी


कार्यालय परिचय

नेपाल सरकारको निर्णयले २०७२ सालमा स्थापना निर्णय भई सुनसरीको दक्षिणी क्षेत्रलाई लक्षित गरी हरिनगरामा मिति २०७३।०४।२३ गते यस कार्यालयको उद्घाटन भएको हो । शाखा अधिकृत प्रमुख हुने यो कार्यालयले प्रजिअको अधिकार प्रत्यायोजन अनुसार नागरिकता, राहदानी, ठाडो उजुरी सुनने जस्ता काम गरिआएको छ ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय