नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हरिनगरा, सुनसरी


  

  • इलाका प्रशासन कार्यालय हरिनगराकाे कार्यक्षेत्रहरु २०७४-४-२

    यस कार्यालयले वर्जु -हरिनगरा-देवानगञ्ज गाउ पालिका कार्यक्षेत्र अाेगट्छ ।

  • बजार अनुगमन सम्बन्धमा २०७३-६-४

    श्री गाविसको कार्यालय हरिनगरा / राजगञ्जसिनवरी / चिमडी / रामगञ्ज बेलगछिया / अमडुवा / अमाहिबेल्हा/ कप्तानगञ्ज /देवानगञ्ज / साहेवगञ्ज / गौतमपुर / रामनगर भुटाहा/घुस्की/बसन्तपुर । प्रस्तुत विषयमा दशैतिहार, छठ पर्व लगायतका चाडवाडको समयमा उपभोक्ता ठगिन सक्ने हुँदा त्यसतर्फ गम्भीर हुदै त्यस्ता गतिविधि रोक्न तहाँ कार्यालयको समेत भूमिका हुने हुँदा सो निम्ति संयुक्त बजार अनुगमन निर्देशिका २०६९ अनुसार जुनसुकै समयमा बजार अनुगमन हुन सक्ने र देहायका विवरण दुरुस्त राख्न सूचना प्रकाशित गरी अनुगमनका लागि तयारी अवस्थामा रहनुहुन अनुरोध छ । १.       १. मूल्य सूची दुरुस्त हुनुपर्ने २.       २. साइनबोर्ड राख्नुपर्ने ३.      ३.  व्यवसाय दर्ता/ नविकरण गर्नुपर्ने…

  • नागरिकता सिफारिसमा आमाको नागरिकता अनिवार्य २०७३-६-५

    नागरिकता लिनका लागि आमाको नागरिकता अनिवार्य लिई पठाउनुहुन सिफारिस गर्नुहुने गाविसको कार्यालयलाई अनुरोध छ ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय